नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द
सोमबार, पुस २८, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । नेप्से घटेपनि सोमबार कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको कति पुग्यो?
सोमबार, पुस २८, २०८२
यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।
आयल निगमको खुद नाफा साढे १३ अर्ब नाघ्यो
शनिबार, पुस २६, २०८२
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन (भिडियोसहित)
शनिबार, पुस २६, २०८२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण रोक्न क्यासिनोमा कडाइ, दुई लाख माथिको खर्चमा ग्राहक पहिचान अनिवार्य
शनिबार, पुस २६, २०८२
क्यासिनो कारोबारलाई थप पारदर्शी र कानुनअनुसार सञ्चालन गर्न सरकारले कडाइ बढाएको छ । अब क्यासिनोमा दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य रूपमा सङ्कलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत
शुक्रबार, पुस २५, २०८२
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
शुक्रबार, पुस २५, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य घट्यो
बिहीबार, पुस २४, २०८२
बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि
बिहीबार, पुस २४, २०८२
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमा : ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रूपमा विकसित हुने
बिहीबार, पुस २४, २०८२
रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रिडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
बुधबार, पुस २३, २०८२
मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।
दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
बुधबार, पुस २३, २०८२
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण गरिरहेको छ ।
साताको लोकप्रिय

