Harsamaya
असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी
असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।
इपिएस कोरिया शाखाले भन्यो - ‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’
इपिएस कोरिया शाखाले भन्यो - ‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’ नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएपश्चात् हालसम्म करिब एक लाख २० हजार नेपाली श्रमिक दक्षिण कोरिया गएर रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।
सुन चाँदीको मूल्य बढ्यो
सुन चाँदीको मूल्य बढ्यो आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ । 
कार्तिक २२ गतेबाट चन्द्रागिरी हिल्सको सेवा  पुन: संचालनमा आउने
कार्तिक २२ गतेबाट चन्द्रागिरी हिल्सको सेवा पुन: संचालनमा आउने भदौ २४ गते  प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुनः सुरु हुने भएको हो।
साउदीको जागिर त्यागेर समोसा बेच्दै राजन, आम्दानीबाट दंग 
साउदीको जागिर त्यागेर समोसा बेच्दै राजन, आम्दानीबाट दंग  पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढिरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् ।
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ 
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ  भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।
जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छः गभर्नर पौडेल
जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छः गभर्नर पौडेल नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् । 
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो ।
कैलालीमा थपिए १५६ उद्योग 
कैलालीमा थपिए १५६ उद्योग  उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु.३९ लाख ९१ हजार छ सय ९९ राजस्व संकलन गरेको छ । गत आवमा एक करोड ६३ लाख ९७ हजार राजस्व संकलन भएको थियो  ।
चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत : मेहेनत अनुसारको आम्दानी भने कम
चोयाका सामाग्रीहरुको संरक्षणमा बाजुराका रावत : मेहेनत अनुसारको आम्दानी भने कम गोठालाहरु पनि गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गर्दथे ।
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
Weather Update