Harsamaya
विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’ (भिडियोसहित)
विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’ (भिडियोसहित) नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि  नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ ।
वीरगन्ज सुक्खा बन्दरगाहबाट फागुनमा  ‘रेकर्ड ब्रेक’ कलेक्सन
वीरगन्ज सुक्खा बन्दरगाहबाट फागुनमा  ‘रेकर्ड ब्रेक’ कलेक्सन वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा उल्लेखनीय प्रगति गर्दै कुल ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले वर्षभरिका लागि दिएको ६० अर्ब
आज विदेशी मुद्राको विनिमयदर कति ?
आज विदेशी मुद्राको विनिमयदर कति ? त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसा तोकिएको छ ।
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ?
सिन्धुपाल्चोकका स्थानीय तहहरूले संघीय अनुदान बापत कति पाउँछन् ? सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाले आगामि आर्थिक वर्ष संघीय अनुदान बापत कुल १ अर्ब ४८ करोड ४० लाख पाउने भएका छन् ।
दाङमा सात महिनामा एक अर्ब ४२ करोड बढी राजस्व संकलन 
दाङमा सात महिनामा एक अर्ब ४२ करोड बढी राजस्व संकलन  तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ । पटक–पटक छुटको अफर आउँदा पनि कर तिर्न नआउने गरेको प्रमुख टन्डनले बताए । उनका अनुसार फागुन मसान्तसम्म शुल्क, ब्याज र जरिवाना छुट गरिएको थियो । 
सेयर बजार घट्यो
सेयर बजार घट्यो आज नेप्से परिसूचक सात दशमलव ६६ अंकले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता सेयर५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार...
२६औँ पुष्प मेलामा एक करोड बढीको कारोबार 
२६औँ पुष्प मेलामा एक करोड बढीको कारोबार  पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए । 
नेप्से दोहोरो अंकले घट्यो
नेप्से दोहोरो अंकले घट्यो आजको कारोबारमा राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मूल्य पाँच दशमलव ६३ प्रतिशलते घटेको छ ।
तामाकोशी पाँचौंमा श्रमिकको धर्ना जारी
तामाकोशी पाँचौंमा श्रमिकको धर्ना जारी आन्दोलनरत उनीहरूले आज आयोजनाको सिस्नेरीमा रहेको अडिट–२ मा धर्ना दिएको धर्ना कार्यक्रममा संयोजक जीवन मगरले जानकारी दिए । नेपाली श्रमिकहरू आन्दोलित भएपछि दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको छ ।
सेयर बजार २१ अंकले घट्यो
सेयर बजार २१ अंकले घट्यो सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ ।
बीमा प्राधिकरणको सदस्य राधा पोखरेलले लिइन् पद तथा गोपनीयताको शपथ 
बीमा प्राधिकरणको सदस्य राधा पोखरेलले लिइन् पद तथा गोपनीयताको शपथ  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । 
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । 
Weather Update