समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता
मंगलबार, वैशाख २२, २०८३
बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकेता गरेको हो ।
एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी
मंगलबार, वैशाख २२, २०८३
महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषगरी पूँजीगत खर्च न्यून हुँदा पूर्वाधार क्षेत्रमा गम्भीर असर परेको जनाएको छ।
सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न ताकेता
मंगलबार, वैशाख २२, २०८३
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मंगलबार, वैशाख २२, २०८३
गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ ।
आगामी बजेटमा मध्यम वर्गीय व्यवसायीलाई सम्बोधन नगरे विकराल अवस्था आउँछ : लिला दाहाल ‘काका’ [भिडियोसहित]
मंगलबार, वैशाख २२, २०८३
सट्टा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने र आगामी बजेटले मध्यम वर्गीय व्यवसायीका समस्यालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सोमबार, वैशाख २१, २०८३
त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने
आइतबार, वैशाख २०, २०८३
म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’
उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदमा १३७ जनाको उम्मेदवारी
आइतबार, वैशाख २०, २०८३
निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ ।
एक हजार ७२० सवारी चालक, आठ लाख ५८ हजार राजस्व संकलन
शनिबार, वैशाख १९, २०८३
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक संकेत उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो ।
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
बिहीबार, वैशाख १७, २०८३
हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्यांकन गरी चलानी गरेर छाड्ने गरिएको उनले जानकारी दिए ।
साताको लोकप्रिय

