Harsamaya
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान 
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान  पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने सबै तयारी पूरा गरिसकेका पनि बताएको छ । 
बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा
बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ ।
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् ।
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्।  शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। 
गाजामा ९ हजार ५०० भन्दा बढी बेपत्ता
गाजामा ९ हजार ५०० भन्दा बढी बेपत्ता नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन् । 
गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु
गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक
इजरायलद्वारा बन्धक आदानप्रदानमा रिहा हुने २५० कैदीको सूची सार्वजनिक हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् । 
चीनमा दुर्लभ बाँदर फेला
चीनमा दुर्लभ बाँदर फेला यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने छन्, जुन बन्द खाडी तथा साँघुरा जल सन्धिहरूमा अझ उच्च हुन सक्छन् ।”
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने युद्ध विराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्ध विराम लागु हुने अपेक्षा गरिएको छ ।
२१ बालबालिकाको मृत्यु भएपछि औषधि कम्पनीका मालिक पक्राउ
२१ बालबालिकाको मृत्यु भएपछि औषधि कम्पनीका मालिक पक्राउ भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा अल–जजिराका अनुसार एक वरिष्ठ प्यालीस्टेनी स्रोतले भनेका छन् कि इजिप्ट स्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएको छन् । यदि सम्झौता भयो भने ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन् ।
Weather Update