Harsamaya
विहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त
विहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।
जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विष्फोट
जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विष्फोट विस्फोटमा घाइते भएकाहरूको अवस्थाबारे बुझ्न श्रीनगरका डिपुटी कमिश्नर अक्षय लब्बू अस्पताल पुगेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरूको सङ्ख्या बढ्यो
चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरूको सङ्ख्या बढ्यो मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरूमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजत पत्र अनिवार्य गरिएको छ ।
अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत
अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं ।’
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
भारतमा कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु
भारतमा कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक कार विस्फोट भएको छ ।
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ ।
मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु
मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुङ्गाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुङ्गामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप एक वकिल र न्यायिक स्रोतहरूले ती सबै अभियुक्तलाई राजधानी दार एस सलामस्थित अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन् ।
अमेरिकी एयरलाइन्सले गर्‍यो एक हजार उडान रद्द 
अमेरिकी एयरलाइन्सले गर्‍यो एक हजार उडान रद्द  यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ 
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ  धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो। 
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित 
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित  धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।
Weather Update