Harsamaya
हसिनामाथिको मृत्युदण्डपछि शान्त ढाका
हसिनामाथिको मृत्युदण्डपछि शान्त ढाका सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो ।
पूर्वप्रधानमन्त्री हसिनाका अभिव्यक्ति प्रकाशन गर्न बंगलादेशमा सञ्चारमाध्यमलाई  लगाइयो प्रतिबन्ध
पूर्वप्रधानमन्त्री हसिनाका अभिव्यक्ति प्रकाशन गर्न बंगलादेशमा सञ्चारमाध्यमलाई लगाइयो प्रतिबन्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन व्यावसायिक, सैन्य र निजी जेटदेखि मानवरहित हवाई सवारी साधन र हालका उड्डयन प्रविधिहरूसम्म २०० भन्दा बढी विमानहरू प्रदर्शनमा छन्।
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते २० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।
मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट
मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट गत वर्षको जुलाई र अगस्टमा राजनीतिक विभाजनका दुवै पक्षमा भएका सबै मृत्युहरूमा म शोक व्यक्त गर्दै उनले हत्या कसैको आदेशमा नभएको बताएकी छिन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनी विरुद्ध मुद्दा चलाइएको थियो।
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण 
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण  देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घन मिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पुर्‍याइएको छ। 
चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा
चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा त्यस्तै उत्तर पश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आबद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको निर्माण लगभग पूरा भएको छ।
चीनमा विदेशी जनावर पाल्नेको सङ्ख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
चीनमा विदेशी जनावर पाल्नेको सङ्ख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख केन्द्रीय चीनको साङच्यू क्षेत्रमा यस्तो माग पूरा गर्न विदेशी जनावरको प्रजनन बढिरहेको छ । यस्ता जनावरमध्ये केही संरक्षित सूचीमा परेकाले प्रजननका लागि विशेष अनुमति पत्र लिनुपर्ने व्यवस्था छ ।
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण
युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण उता युक्रेनी सशस्त्र फौजले भने रुसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी गरेको छ । उक्त प्रशोधन केन्द्रले वार्षिक ८४ टन सैन्य इन्धन उत्पादन गर्ने बताइन्छ ।
हड्तालमा उत्रिए इङ्गल्याण्डका ‘जुनियर डाक्टर’हरु
हड्तालमा उत्रिए इङ्गल्याण्डका ‘जुनियर डाक्टर’हरु बढ्दो जीवनयापनका कारण लागत बढेको र आम्दानीमा आएको कमीको विरोधमा हड्ताल सुरु गरेका हुन् । यो विगत दुई वर्षमा इङ्गल्याण्डमा डाक्टरहरूले गरेको १३औं यस्तो हड्ताल हो।
काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट हुँदा नौको मृत्यु, ३० घाइते
काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट हुँदा नौको मृत्यु, ३० घाइते यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।
Weather Update