Harsamaya
नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो ।
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
गाजामा युद्ध विरामका लागि ट्रम्प र नेतान्याहू सहमत
गाजामा युद्ध विरामका लागि ट्रम्प र नेतान्याहू सहमत ट्रम्पले युद्ध विरामका लागि २० बुँदे योजना सार्वजनिक गर्दै यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिने चेतावनी दिएका छन् । 
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित)
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित) उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औँ उडान अभियान थियो।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, आठ घाइते साउथपोर्ट प्रहरी प्रमुख टोड कोरिङले घटनाको कारण हाल स्थानीय समुदायलाई कुनै खतरा नभएको आइतबार बताएका छन् । 
चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’:अर्थतन्त्रका लागि गतिलो आधार
चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’:अर्थतन्त्रका लागि गतिलो आधार चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्तो आर्थिक क्रान्ति हरेक बिहान सूर्योदयमा दूध निकाल्ने सरल, महत्त्वपूर्ण कार्यबाट सुरु हुने गरेको छ ।
नेतान्याहुको संयुक्त राष्ट्रको महासभामा सम्बोधनः  हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा
नेतान्याहुको संयुक्त राष्ट्रको महासभामा सम्बोधनः  हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबीच उनले भने, ‘पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।’
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।
विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु
विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु यस घटनामा संलग्न रहेको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ ।
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक
पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ ।
Weather Update