अमेरिकी एयरलाइन्सले गर्यो एक हजार उडान रद्द
शनिबार, कात्तिक २२, २०८२
यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ
शुक्रबार, कात्तिक २१, २०८२
धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित
शुक्रबार, कात्तिक २१, २०८२
धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पुर्याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
बुधबार, कात्तिक १९, २०८२
यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, ‘सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ,’ भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ ।
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प झट्का
बुधबार, कात्तिक १९, २०८२
बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते
सोमबार, कात्तिक १७, २०८२
‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प
सोमबार, कात्तिक १७, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
सोमबार, कात्तिक १७, २०८२
अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
आइतबार, कात्तिक १६, २०८२
ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो ।
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
आइतबार, कात्तिक १६, २०८२
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
एन्ड्रूको राजकुमार उपाधि खोसियो
शुक्रबार, कात्तिक १४, २०८२
जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो
शुक्रबार, कात्तिक १४, २०८२
बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
साताको लोकप्रिय

