Harsamaya
अफगानिस्तानमा  वृद्ध बेलायती दम्पती पक्राउ
अफगानिस्तानमा  वृद्ध बेलायती दम्पती पक्राउ पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् । 
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका छन् ।
नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की
नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु ।’
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो 
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो  ‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
पाँच सय होइन , अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
पाँच सय होइन , अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर सहायता प्रदान गरेको भनेर भ्रम फैलाएको गुनासो गरेका छन् ।
फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते
फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने भारतस्थित युरोपेली संघको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’
बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना
बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो,  तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।
इजरायलमा तीनवटा बसमा विस्फोट 
इजरायलमा तीनवटा बसमा विस्फोट  इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो । 
Weather Update