Harsamaya
गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब
गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब यसैबिच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् ।
अमेरिकी गुप्तचर निकायका निर्देशकले भने, ‘इरानको आणविक स्थलहरूमा गम्भीर क्षति पुगेको छ’
अमेरिकी गुप्तचर निकायका निर्देशकले भने, ‘इरानको आणविक स्थलहरूमा गम्भीर क्षति पुगेको छ’ यसले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको छ। सीआईएका निर्देशक जोन रेटक्लिफले आक्रमणहरूले प्रमुख लक्ष्यहरू नष्ट गरेको बताएका छन्। यद्यपि, उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भएको भनेनन्।
बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट ​​खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते
बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट ​​खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते बालुवाले भरिएको ट्रकसँग ठोक्किएपछि यो स्लीपर बस नियन्त्रण बाहिर गएको बीबीसीले जनाएको छ । बस राजमार्गबाट ​​३० फिट गहिरो खाडलमा खसेको हो । सैफई मेडिकल इन्स्टिच्युटमा भर्ना भएका घाइते यात्रुहरूले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प नेटो शिखर सम्मेलनमा उनले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् ।
कतारले भन्यो : आक्रमणलाई विफल पार्यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं
कतारले भन्यो : आक्रमणलाई विफल पार्यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे ।
इजरायलले आक्रमण रोके युद्धविराम गर्न  तयार : विदेश मन्त्री सैयद अब्बास अराघची
इजरायलले आक्रमण रोके युद्धविराम गर्न तयार : विदेश मन्त्री सैयद अब्बास अराघची अराघचीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समय सीमा दिएका थिए, जुन समय भर्खरै बितेको छ।
इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी ‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् ।
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता
द्वन्द्व बढ्दै गएपछि भूमिगत आश्रय लिन बाध्य तेलअभिभका जनता इजरायलको सबैभन्दा ठुला सहरहरू मध्ये एक, तेलअभिभमा रहेको एक सपिङ मलको भूमिगत पार्किङ स्थललाई अस्थायी आश्रय स्थलमा परिणत गरिएको छ । पाल, सुत्ने म्याट र न्यूनतम आपूर्तिहरू सहितको आश्रय स्थलले त्यहाँका जनताहरूलाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउने छ ।
इरानी आणविक केन्द्रहरूमा भएको आक्रमणको अमेरिका भित्रै विरोध [भिडियो]
इरानी आणविक केन्द्रहरूमा भएको आक्रमणको अमेरिका भित्रै विरोध [भिडियो] ‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन् । हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन् । बमको फोर्डोमा खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा...
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण ह्वाइट हाउसले ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समय) राष्ट्रलाई सम्बोधन गर्ने जानकारी टेलिभिजन नेटवर्कहरूलाई दिएको छ । यो हमला इजरायलले विगत एक सातादेखि इरानको हवाई रक्षा प्रणाली, आक्रामक मिसाइल क्षमता र परमाणु संवर्द्धन सुविधाहरूलाई नष्ट गर्ने क्रममा गरेको हमलापछि भएको हो ।
डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार
डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ । 
Weather Update