यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, असार ३१, २०८२
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ ।
उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]
सोमबार, असार ३०, २०८२
अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत...
मधेश प्रदेशमा असारमै खडेरी : करिब ३४ प्रतिशत मात्रै धान रोपाइँ
सोमबार, असार ३०, २०८२
मन्त्रालयका अनुसार देशभर हाल सम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अबधि सम्म देशभर ६७.७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष रोपाइँ कम हुनुमा मधेश प्रदेशमा रोपाइँ हुन नसक्नुलाई मन्त्रालयले कारण मानेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
आइतबार, असार २९, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ कायम भएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, असार २८, २०८२
सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १५ रुपैयाँ र मकै बोडी प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।
पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाइँ महोत्सव
शुक्रबार, असार २७, २०८२
शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरूले खेतमा धान रोपाइँ गरेर रोपाइँ महोत्सव गरेको हो ।
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
शुक्रबार, असार २७, २०८२
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, असार २७, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४रुपैयाँ, आलु रातो प्रतिकिलो ४४ रुपैयाँ कायम भएको छ ।
अबको १० दिनमा किसानहरुको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी (भिडियोसहित)
बिहीबार, असार २६, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन् ।
चन्द्रपुर नगरका ४४ वटा गाईभैंसीमा लम्पी स्किन रोगको सङ्क्रमण
बिहीबार, असार २६, २०८२
उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा, वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैँसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढ्न सक्ने उनले...
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
बिहीबार, असार २६, २०८२
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहको बताएका हुन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बिहीबार, असार २६, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०,रुपैयाँ गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४०रुपैयाँ , प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी (भिडियोसहित)
बुधबार, असार २५, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षाको सुनिश्चितताका लागि मलखादको उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताउँदै सरकारले मलखादमा औसत ६६ प्रतिशतसम्म अनुदान दिँदै आएको जानकारी दिएका छन् ।
साताको लोकप्रिय

