Harsamaya
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २१० रुपैयाँ, तामा ११० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।
प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता’को प्रस्ताव सर्वसम्मतिले पारित 
प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता’को प्रस्ताव सर्वसम्मतिले पारित  यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन् । 
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २८० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १८० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
साउन १० देखि ‘काठमाडौं भेज फेस्ट’ हुँदै  [भिडियो]
साउन १० देखि ‘काठमाडौं भेज फेस्ट’ हुँदै  [भिडियो] महोत्सवलाई मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्यूजिक, नृत्य प्रस्तुती, बालबालिकाहरुका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणलगायतका कार्यक्रमहरु समेत राखिएको उनले बताइन् । महोत्सव काठमाडौं बौद्धस्थित उत्पला क्याफेको प्रागंणमा हुनेछ । 
यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका वर्ष दिनका उपलब्धिहरु (भिडियोसहित)
यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका वर्ष दिनका उपलब्धिहरु (भिडियोसहित) त्यस्तै मन्त्रालय अन्तर्गतका निकायहरुमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा  लामो समयदेखि रिक्त रहेका नेतृत्वदायी पदहरुमा सबल नेतृत्व प्रदान गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३२० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 
बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो
बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले वृद्धि
क्षेत्रगत कृषि कर्जा ३.३४ प्रतिशतले वृद्धि नेपाल राष्ट्र बैंकले पछिल्लो समय नेपालमा क्षेत्रगत कृषि कर्जामा वृद्धि भएको बताएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४० निर्धारण गरिएको छ। 
Weather Update