सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी
शनिबार, फागुन २३, २०८२
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी
शनिबार, फागुन २३, २०८२
‘आज देशभरिबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन समग्र मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौँ ।’
सर्लाही १ र २ मा रास्वपाकी नीतिमा भण्डारी कार्की र रबिन महतो विजयी
शनिबार, फागुन २३, २०८२
अन्तिम मत परिणाम अनुसार भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्।
झापा गोल्डकप सुरुः उद्घाटन खेलमा झापा-११ विजयी
शनिबार, माघ २४, २०८२
विसं २०७२ देखि झापालाई फुटबल हवका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता पूर्वी नेपालका फुटबल प्रेमीमाझ लोकप्रिय मानिन्छ । यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद रु २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा...
टी-२० विश्वकपः उद्घाटन खेलमा वेस्ट इन्डिजको विजयी सुरूआत
शनिबार, माघ २४, २०८२
स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका शेफर्डले घातक बलिङ गरे । उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए । उनले दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई पभेलियनको दिशा देखाएका थिए ।
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित
बिहीबार, माघ २२, २०८२
नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए । बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट...
राष्ट्रियसभा निर्वाचन: कति मतसहित को-को भए विजयी?
आइतबार, माघ ११, २०८२
कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
नेपालद्वारा भारत ९२ रनले पराजित
शनिबार, कात्तिक २२, २०८२
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
साताको लोकप्रिय

