Harsamaya
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घण्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।
आज सङ्घीय संसद सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज सङ्घीय संसद सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।
संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू
संसद् भवन बाहिर आजपनि आक्रोशित युवाहरू संसद् भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरूले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन् । तर, रास्वपा र राप्रपाले भने त्यसलाई अस्वीकार गरेका छन् ।
निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी
निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन् ।
दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै   राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।  
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची मङ्गलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ । 
बजेट अधिवेशन आजबाट सुरु हुँदै,  प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।  बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
Weather Update