Harsamaya
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
बागमती करिडोरमा ५ वटा गाडी ठोक्कियो, एक जनाको गयो ज्यान 
बागमती करिडोरमा ५ वटा गाडी ठोक्कियो, एक जनाको गयो ज्यान  ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु  दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
वडा सदस्य यादवको निधन भएपछि शोकमा पालिका 
वडा सदस्य यादवको निधन भएपछि शोकमा पालिका  गाउँपालिकाले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए । 
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ । 
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा युवकको मृत्यु
सवारी दुर्घटनामा युवकको मृत्यु काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सवारी दुर्घटनामा एक जनाको मृत्यु बाँकेको राप्ती सोनारी  गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु 
एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु  कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
Weather Update