Harsamaya
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।  आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो । 
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वत कृश्मा नगरपालिका १४ स्ने ३७ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् ।
रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। शाहीको घटनास्थलमै मृत्यु भएको हो।
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।  दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । 
बाजुरा रुखबाट खसेर महिलाको मृत्यु
बाजुरा रुखबाट खसेर महिलाको मृत्यु बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए । 
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु
अस्पताल नपुग्दै दार्चुलामा गर्भवतीको मृत्यु घरबाट दुई किलोमिटर दूरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्र सिंह धामीले बताए।
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको  मृत्यु भएको छ । 
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । 
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ ।   यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।
Weather Update