Harsamaya
अमेरिका र चीनबिच व्यापार सम्झौता
अमेरिका र चीनबिच व्यापार सम्झौता विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन् ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन्...
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु । मैले सँधै भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन् भन्ने विश्वास फेरी पनि दिलाउन चाहान्छु ।’
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’ रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् । 
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी अमेरिका र चीनबीच कर वृद्धिको विषयले गर्दा व्यापार युद्धको सम्भावना बढेको छ ।
सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक
सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक पछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र 
चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र  विगत तीन वर्षमा, चीनले वर्षको अन्त्यसम्ममा आफ्नो कुल कम्प्युटिङ पावर ३०० मा बढाउने लक्ष्यका साथ देशभरका विभिन्न स्थानहरूमा कम्तिमा १० राष्ट्रिय डाटा सेन्टर क्लस्टरहरू विकास गरिरहेको छ।
चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग
चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार
ट्रम्पको शुल्क युद्धमा चीन र क्यानाडाको प्रतिकार क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताउनुभयो र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने वाचा गरे । 
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह 
अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चीनको आग्रह  वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो। 
 चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी,  बच्चा जन्माउन प्रोत्साहन गर्दै सरकार
 चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी, बच्चा जन्माउन प्रोत्साहन गर्दै सरकार सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको  । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो ।
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।  योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् । 
Weather Update