Harsamaya
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ ।
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’ 
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’  वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र  जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । 
चीनका शहरहरू खेल पर्यटकका लागि अब्बल
चीनका शहरहरू खेल पर्यटकका लागि अब्बल प्रान्तका प्रत्येक शहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैँ बनेको थियो । आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए । अन्य ठूला प्रतियोगितामा पनि पर्यटकहरूको आकर्षण बढ्दो छ ।
डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार
डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ । 
चीनमा पुरुषलाई बालबालिकाको हेरचाहका लागि अनुदान दिने
चीनमा पुरुषलाई बालबालिकाको हेरचाहका लागि अनुदान दिने जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा देशको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न चकित पार्ने सुझाव दिएको छ ।
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित)
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित) काउन्टीमा २,००० भन्दा बढी गुलाब खेती गर्ने घरपरिवारहरू छन्, साथै गुलाबले भरिएको वस्तुहरू उत्पादन गर्ने तीन सहकारीहरू रहेका छन् । 
पूर्व राष्ट्रपति भण्डारी आज चीन जाँदै
पूर्व राष्ट्रपति भण्डारी आज चीन जाँदै उनी भोलि बिहान ११:५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
अमेरिका र चीनबिच व्यापार सम्झौता
अमेरिका र चीनबिच व्यापार सम्झौता विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन् ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन्...
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु । मैले सँधै भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन् भन्ने विश्वास फेरी पनि दिलाउन चाहान्छु ।’
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’ रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् । 
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी
व्यापार युद्धका लागि तयार रहेको चीनको चेतावनी अमेरिका र चीनबीच कर वृद्धिको विषयले गर्दा व्यापार युद्धको सम्भावना बढेको छ ।
Weather Update