जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा
शनिबार, माघ १०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।
कमल थापाले भने - घर फर्किन पाउँदा खुसी लागेको छ
बुधबार, पुस १६, २०८२
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, मंसिर ७, २०८२
मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो ।
कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता
सोमबार, भदौ ९, २०८२
नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ
मंगलबार, जेठ २०, २०८२
उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त...
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परीक्षण हुँदै
आइतबार, जेठ १८, २०८२
नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो ।
कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा
आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमल्सिना रहेका छन् ।
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौं आएका छन् : कमल थापा (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
सञ्चारकर्मीसँगको कुराकानीमा कमल थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहेको बताएका हुन् ।
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
आन्दोलन शान्तिपुर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्: कमल थापा
मंगलबार, वैशाख ३०, २०८२
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा
बिहीबार, वैशाख २५, २०८२
साथै उनले राष्ट्रवादी शक्तिहरू एकताबद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे ।
‘गणतन्त्र भ्रष्ट जन्माउने कारखाना’
बिहीबार, वैशाख १८, २०८२
कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
साताको लोकप्रिय

