पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा
शुक्रबार, भदौ ५, २०८३
हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्दब थापालाई निष्काषन गर्ने निर्णय गर्ने बिषयमा फरक मत राखेका थापाले सो निर्णय पछि आफु बिरक्तिएकोसमेत जनाएका हुन् ।
काठमाडौं–५ मा राप्रपाका उम्मेदवार कमल थापाले हार स्वीकारे
शुक्रबार, फागुन २२, २०८२
उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा नेपाल रहुञ्जेल सधैं जीवन्त रहने धारणा पनि व्यक्त गरेका छन्।
जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा
शनिबार, माघ १०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।
कमल थापाले भने - घर फर्किन पाउँदा खुसी लागेको छ
बुधबार, पुस १६, २०८२
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, मंसिर ७, २०८२
मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो ।
कमल थापा र ईजरायली राजदुतबिच भेटबार्ता
सोमबार, भदौ ९, २०८२
नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उहाँकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् ।
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ
मंगलबार, जेठ २०, २०८२
उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त...
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परीक्षण हुँदै
आइतबार, जेठ १८, २०८२
नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो ।
कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियो भद्रकालीमा
आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमल्सिना रहेका छन् ।
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौं आएका छन् : कमल थापा (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
सञ्चारकर्मीसँगको कुराकानीमा कमल थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहेको बताएका हुन् ।
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
आन्दोलन शान्तिपुर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस्: कमल थापा
मंगलबार, वैशाख ३०, २०८२
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
साताको लोकप्रिय

