कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने
बिहीबार, माघ ८, २०८२
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
आइतबार, माघ ४, २०८२
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस गरिने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । चर्को विवादका कारण पटक-पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो ।
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
शनिबार, मंसिर १३, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्यो
बिहीबार, मंसिर ११, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
बुधबार, मंसिर १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
बिहीबार, मंसिर ४, २०८२
असोज २८ गतेबाट शुरु भएको महाधिवेशन केन्द्रित बैठक निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
मंगलबार, कात्तिक २५, २०८२
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
बुधबार, कात्तिक १९, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
मंगलबार, कात्तिक १८, २०८२
विवादका बिच आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
बिहीबार, असोज ९, २०८२
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
साताको लोकप्रिय

