Harsamaya
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 
ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भइरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए । 
Weather Update