Harsamaya
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् ।
बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार
बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैँचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाइ भएकोले उनीहरूलाई राती खानको लागी चाउचाउ र लाइटरलाई ढुङ्गामा पोको पारेर फाली उपलब्ध गराएका थिए ।
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार
रसुवागढीको भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार सुवाको गोसाईंकुण्ड गाउँपालिका -२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले उद्धार गरी सुरक्षित स्थानमा राखेको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले  भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  उनले  बताए । 
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित)
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित) दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ ।  जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।
बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित)
बाढीले बगाएको जीवन : बर्ष वित्यो रोशी–कोलाँती क्षेत्र अझै उजाड र खण्डहर (भिडियोसहित) वडाले विपद् व्यवस्थापनका लागि पूर्व तयारी योजना बनाएको दाबी गरेको छ । एक्स्काभेटर, जेसीबी, सेना, प्रहरी, सशस्त्र सँग समन्वय गरेर विपद्को स्थिति आएमा तत्काल परिचालन गर्न सकिने व्यवस्था गरिएको छ । ‘जनतालाई कसरी सुरक्षित राख्ने भन्नेमा हामी अहिलेबाटै लागिरहेका छौँ,’ वडा अध्यक्ष खत्री भन्छन् । 
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू बुधबार एक सूचना जारी गर्दै प्रशासनले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।
महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बाढीले बगायाे, यातायात ठप्प
महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बाढीले बगायाे, यातायात ठप्प बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान समेत पनि बगाएको छ ।
सञ्चालनमा आयो बीपी राजमार्ग 
सञ्चालनमा आयो बीपी राजमार्ग  बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
Weather Update