Harsamaya
बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित)
बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित) राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्म विपरीत छ ।’
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान
बागमती प्रदेश सरकारले गर्‍यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरूलाई नगद १/१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
बागमती प्रदेशमा आज सार्वजनिक बिदा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा  दिने निर्णय भएको हो ।
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।  
Weather Update