भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं - बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिएको छ ।
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय