Harsamaya
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो  यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो । 
सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिँदैन : मणिकरत्न शाक्य [भिडियो]
सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिँदैन : मणिकरत्न शाक्य [भिडियो] उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । 
सुन तोलामा १ हजारले बढ्यो 
सुन तोलामा १ हजारले बढ्यो  यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो  यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 
तोलामा १ हजार ७ सयले बढ्यो सुन 
तोलामा १ हजार ७ सयले बढ्यो सुन  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 
Weather Update