सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपियो चुनौती
मंगलबार, पुस २२, २०८२
केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आदेश
शुक्रबार, पुस १८, २०८२
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईँ, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सीताराम केसीको कानुनी सहायतामा यही पुस ११ गते रिट निवेदन दायर गरिएको थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
बुधबार, पुस १६, २०८२
कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उनले बताए।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र...
गगन थापा, राजन भट्टराई, सोविता गौतम लगायत नेताहरू आयोगको कालोसूचीमा
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगले २०८० वैशाख ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्।
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]
मंगलबार, पुस १५, २०८२
'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।
१५ दलले बुझाए समानुपातिकको बन्द सूची, निस्सा लिएर दलहरू छन् प्रकृयामा (सूचीसहित)
सोमबार, पुस १४, २०८२
यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।
कांग्रेसको भन्छः रवि-बालेन दाग र प्रश्नरहित छैनन्, किन आत्तिनु?
आइतबार, पुस १३, २०८२
केन्द्रीय कार्यसम्पादन बैठकपश्चात् पार्टी कार्यालय सानेपामा पत्रकारहरूमाझ प्रवक्ता प्रकाशशरण महतले एकतामा आएका पात्रहरू दाग र प्रश्नरहित नभएको बताए ।
रोल्पाबाट नेकपा संयोजक प्रचण्डको नाम एक नम्बरमा सिफारिस
बिहीबार, पुस १०, २०८२
पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ ।
अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपांगता भएका व्यक्तिहरूको संघसंस्थाद्वारा विरोध
मंगलबार, पुस ८, २०८२
प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहँदा सरकारले ऐनको अनुसूची–१ संशोधन गरी समानुपातिक उमेदवारको समावेशी आधार (क्लस्टर) हेरफेर गरेको छ । तर, उक्त संशोधनमा कुल जनसंख्याको २.२ प्रतिशत हिस्सा ओगट्ने अपांगता भएका व्यक्तिहरूलाई समानुपातिक प्रतिनिधित्वको अनिवार्य व्यवस्थाबाट हटाइएको भन्दै संघसंस्थाहरूले मंगलबार गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
आयोगले खारेज गर्यो यी ६ राजनीतिक दल
मंगलबार, पुस ८, २०८२
यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
प्रधानमन्त्रीको आग्रहः शान्ति र लोकतन्त्रका लागि निर्वाचन आउनुहोस्
सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री कार्कीले भनिन्, 'निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।' उनले निर्वाचनमा सहभागी नभएका दललाई...
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
निर्वाचनको प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
आइतबार, पुस ६, २०८२
अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।
साताको लोकप्रिय

