Harsamaya
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी उक्त आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं
पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवा पुस्ताको विश्वास जित्ने कदम चालौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन् ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय 
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय  आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । 
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै
पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै बानेश्वरस्थित थापागाउँ लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भयो : पूर्वराष्ट्रपति भण्डारी ‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा फर्कन मिल्छ - पूर्वराष्ट्रपति भण्डारी
राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा फर्कन मिल्छ - पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको भनाइ छ ।
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ । 
एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आव्हान
एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आव्हान उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् ।  
पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : विद्यादेवी भण्डारी
पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् : विद्यादेवी भण्डारी उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’ 
भण्डारीको प्रष्टोक्ति : संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन
भण्डारीको प्रष्टोक्ति : संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन यस्तै, उनले राजनीतिक व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी उनले नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै यस्तो जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताइन् । उनले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्ने बताइन् ।
Weather Update