‘पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ’ (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।
ओलीसँगको भेटपछि भण्डारीले के भनिन् ? [भिडियो]
आइतबार, साउन ४, २०८२
भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता
बुधबार, असार १८, २०८२
नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीभने प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री रामोदर भण्डारी (भिडियोसहित)
सोमबार, जेठ १९, २०८२
उनले भने, ‘नेपाल–चीनको पूरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दुई देशबीचका साझा मान्यताहरू सम्झौता एवम् सम्झदारीलाई पुनःताजकी गर्ने सद्भाव भ्रमणको रुपमा रह्यो । भएका सहमतिहरूलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनियाँ सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’
पूर्व राष्ट्रपति भण्डारी आज चीन जाँदै
शनिबार, जेठ १०, २०८२
उनी भोलि बिहान ११:५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए : विद्यादेवी भण्डारी (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् ।
साताको लोकप्रिय

