नेपाल शिक्षक महासंघले भन्यो: सहमति तोडिए आन्दोलन चर्किन्छ
                                बिहीबार, भदौ १२, २०८२
                                महासंघले आन्दोलनको जिम्मेवारी सरकार र राजनीतिक दलहरूकै हुने भन्दै सहमतिका आधारमा अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल ल्याउन पुनः आग्रह गरेको छ ।
                            
                         
                                
                            
                                
                                        जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन
                                    
                                
                                    सोमबार, भदौ ९, २०८२
                                
                                
                                    संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
                            
                        -1756112562.jpg) 
                                
                            
                                
                                        कालो पट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध
                                    
                                
                                    सोमबार, भदौ ९, २०८२
                                
                                
                                    माइतीघरमा भेला भएर हातमा कालो पट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।
                            
                         
                                
                            
                                
                                        शिक्षकका मागप्रति सरकर इमानदार नभएकाे आराेप, यसआघिकाे भन्दा कडा आन्दाेलन गर्ने चेतावनी
                                    
                                
                                    मंगलबार, जेठ ६, २०८२
                                
                                
                                    विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ...
                            
                         
                                
                            
                                
                                        सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त (भिडियोसहित)
                                    
                                
                                    बुधबार, वैशाख १७, २०८२
                                
                                
                                    शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
                            
                         
                                
                            
                                
                                        प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने
                                    
                                
                                    बुधबार, वैशाख १७, २०८२
                                
                                
                                    बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।
                            
                        -1745942489.png) 
                                
                            
                                
                                        ज्ञानदिने गुरुको हातमा ढुंगा 
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ ज्योति वा प्रकाश गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान...
                            
                         
                                
                            
                                
                                        शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख बालबालिकाको अधिकार खोइ ? (भिडियोसहित)
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्। पटक पटक चलिरहेको सरकार-शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् ।
                            
                         
                                
                            
                                
                                        सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल (पत्रसहित)
                                    
                                
                                    सोमबार, वैशाख १५, २०८२
                                
                                
                                    आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
                            
                         
                                
                            
                                
                                        घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण
                                    
                                
                                    आइतबार, वैशाख १४, २०८२
                                
                                
                                    आज शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
                            
                         
                                
                            
                                
                                        बानेश्वरमा शिक्षक र प्रहरीबिच  झडप, शिक्षक महासङ्घले बोलायो  आकस्मिक बैठक
                                    
                                
                                    आइतबार, वैशाख १४, २०८२
                                
                                
                                    आन्दोलनले उग्ररूप लिएपछि महासङ्घले आकस्मिक बैठक आह्वान गरेको हो । महासङ्घले आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्न राज्य माध्यमिक विद्यालयमा  बैठक बोलाएको छ ।
                            
                         
                                
                            
                                
                                        शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित)
                                    
                                
                                    आइतबार, वैशाख १४, २०८२
                                
                                
                                    नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् ।
                            
                         
                                
                            
                                
                                        शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी
                                    
                                
                                    शनिबार, वैशाख १३, २०८२
                                
                                
                                    उनले आन्दोलनमा सहभागी नभई गाउँमै रहेका शिक्षकहरूलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरू, यो आन्दोलनले तपाईंलाई खोजिरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईंको कर्तव्य के होला, एकपटक आफैँलाई सोध्नुहोला ।’
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    