Harsamaya
शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनु पर्दैन : प्रधानमन्त्री
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनु पर्दैन : प्रधानमन्त्री नेकपा (एमाले) ले रूपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलतमा रहिरहन नपर्नेमा जोड दिएका हुन् । 
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ । 
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल 
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल  यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह गरेको छ।
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल 
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल  ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री उनले शिक्षक महासंघ,शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् । 
शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक
शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरू गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरूका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरू र उहाँहरूले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकारात्मक भएको...
शिक्षकहरूले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन
शिक्षकहरूले सडक नछाड्ने : ‘अब जितिन्छ कि बितिन्छ’ नारासहित चर्कियो आन्दोलन यसैगरी सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी उपमहासचिव टिका भण्डारी न्यौपानेले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नगरेका कारण आन्दोलनमा आएको बताइन् । उनले शिक्षा विधेयक जारी नभएसम्म र गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म आफूहरू सडकबाट नफर्किने बताइन् ।
आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु
आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरू माइतीघर मण्डलामा भेला भई बिजुली बजारसम्म दबाबमूलक र्‍याली निकालेका हुन् । 
शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षकहरूले आज कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिने आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते( नेकपा एकीकृत समाजवादीको कार्यालय, ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५...
शिक्षकहरू सडकमा (हेर्नूहोस् तस्वीरहरू)
शिक्षकहरू सडकमा (हेर्नूहोस् तस्वीरहरू) प्रदर्शनमा सहभागीहरूले यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका हुन् ।  विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई दबाब दिनका लागि प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।
Weather Update