दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
बिहीबार, कात्तिक १३, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान
सोमबार, कात्तिक १०, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने
आइतबार, कात्तिक ९, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन्।
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा
बिहीबार, असोज २३, २०८२
अल–जजिराका अनुसार एक वरिष्ठ प्यालीस्टेनी स्रोतले भनेका छन् कि इजिप्ट स्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएको छन् । यदि सम्झौता भयो भने ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन् ।
इजरायल र हमासबीच युद्धविराम सहमति, पहिलो चरणमा २० इजरायली बन्दी जीवितै मुक्त गरिने
बिहीबार, असोज २३, २०८२
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’
गाजामा युद्ध विरामका लागि ट्रम्प र नेतान्याहू सहमत
मंगलबार, असोज १४, २०८२
ट्रम्पले युद्ध विरामका लागि २० बुँदे योजना सार्वजनिक गर्दै यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिने चेतावनी दिएका छन् ।
अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण : राष्ट्रपति सी
शनिबार, असोज ४, २०८२
चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् ।
ट्रम्प र जेलेन्स्कीबिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता
मंगलबार, भदौ ३, २०८२
ट्रम्पले युक्रेन संकट समाधान गर्न प्रगति भइरहेको र युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी हुने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा भएको आफ्नो वार्तापछि पुटिनलाई फोन गर्ने योजना बनाएको पनि बताए, यदि सबै कुरा राम्रो भयो भने अमेरिका, रुस र युक्रेन बीच त्रिपक्षीय बैठक हुनेछ ।
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत
बिहीबार, साउन २२, २०८२
बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।
अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने
बिहीबार, साउन २२, २०८२
अवैध आप्रवासीहरूको प्रवाह रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका कैयौँ कदमअन्तर्गत अमेरिकी प्रशासनले यो नियम ल्याएको हो । ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो दिन नै यो दिशामा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
ट्रम्पद्वारा भारतमा लगाइयो ५० प्रतिशत ट्यारिफ
बिहीबार, साउन २२, २०८२
ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।
राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानबिन सुरु
आइतबार, साउन १८, २०८२
सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानबिन गर्न भने पछि यो क्रम सुरु भएको हो।
युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय
बिहीबार, साउन ८, २०८२
संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।
साताको लोकप्रिय

