स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
शनिबार, भदौ ६, २०८३
सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’
साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत
सोमबार, भदौ १, २०८३
क्षेत्रीय सुरक्षा संरचनामा भइरहेको परिवर्तनतर्फ संकेत गर्दै ट्रम्पले मध्यपूर्व क्रमशः एकजुट हुँदै गएको र सम्बन्धित देशहरूले आफ्नो सुरक्षा आफैं प्रभावकारी रूपमा गर्न सक्ने अवस्था बन्दै गएको बताएका छन् । उनले सम्झौतालाई ‘ठूलो, साहसिक र महत्वपूर्ण पहिलो कदम’ समेत भनेका छन् ।
इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प
शनिबार, साउन १६, २०८३
क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आफ्ना वचनहरू पालना नगरेकाले उसमाथि विश्वास गर्न कठिन भएको बताए । ‘उनीहरू झूट बोल्छन् र तथ्यलाई तोडमोड गर्छन् । उनीहरू सधैं वार्ता गर्न चाहन्छन, तर आफ्नो वचन धेरै पटक तोड्ने गर्छन,‘ ट्रम्पले भने ।
डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य (भिडियो)
शुक्रबार, असार १९, २०८३
यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस) को उपचार गरिरहेको देखाइएको छ । ‘टीडीएस’ ट्रम्पले आफ्ना विरोधी र राजनीतिक शत्रुहरूलाई होच्याउन प्रयोग गर्ने एउटा चर्चित पदावली हो ।
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद
शनिबार, असार १३, २०८३
भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो ।
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
आइतबार, जेठ ३१, २०८३
‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् ।
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ
बुधबार, जेठ २७, २०८३
सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
शुक्रबार, जेठ १, २०८३
सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी
बुधबार, वैशाख ३०, २०८३
ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए ।
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैन : राष्ट्रपति डोनाल्ड ट्रम्प
शनिबार, चैत २८, २०८२
उनीहरू आज जीवित हुनुको एक मात्र कारण वार्ता हो ।’ यस्तै आफ्नो अर्को एक पोस्टमा ट्रम्पले इरानको सञ्चार रणनीतिको व्यङ्ग्य गर्दै इरानीहरू लड्नमा भन्दा ‘फेक न्यूज मिडिया’ र ‘जनसम्पर्क’ सम्हाल्नमा बढी सिपालु रहेको टिप्पणी गरे ।
हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी
शनिबार, चैत १४, २०८२
महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार, यस कार्यदलको नेतृत्व युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेसका कार्यकारी निर्देशक जोर्ज मोरेरा दा सिल्भाले गर्नेछन् ।
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
शनिबार, चैत ७, २०८२
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
इरानसँगको युद्धमा विमति जनाउँदै ट्रम्पका आतङ्कवाद विरोधी निर्देशकले दिए राजीनामा
बुधबार, चैत ४, २०८२
केन्टले अगाडि भनेका छन्, ‘उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताएका छन्। पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।’
साताको लोकप्रिय

