Harsamaya
झापामा आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
झापामा आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । “राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान” मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले आज मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो...
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् । 
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित 
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित  उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली काँग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ?
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्न माग 
उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्न माग  अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
भिरबाट लडेर झापामा ६५ वर्षीय वृद्धको गयो ज्यान
भिरबाट लडेर झापामा ६५ वर्षीय वृद्धको गयो ज्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए ।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने चाडपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवा तास र डाइस खेल नगर्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।
झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु
झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ । 
नेसनल प्याब्सनको कार्यालय उद्घाटनसँगै  एक दिवसीय इसीडी तालिम सम्पन्न 
नेसनल प्याब्सनको कार्यालय उद्घाटनसँगै  एक दिवसीय इसीडी तालिम सम्पन्न  तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्री– स्कुल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन् । तालिममा झापा जिल्लाका ३० वटा विद्यालयहरूबाट ११५ जना शिक्षक / शिक्षिकाहरूले सहभागीता जनाएका थिए ।
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार 
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएकोसमेत बताएका छन् । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा...
Weather Update