मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आइतबार, भदौ १, २०८२
नेपालमा मनसुन कमजोर देखिए पनि जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आज एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
शनिबार, साउन ३१, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, ६ प्रदेशमा वर्षा
शुक्रबार, साउन ३०, २०८२
मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने
बिहीबार, साउन २९, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ ।
यी चार प्रदेशमा भारी वर्षा हुने
शनिबार, साउन २४, २०८२
आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।
तराईमा मनसुन सक्रिय, आज यी प्रदेशमा वर्षा
मंगलबार, साउन २०, २०८२
कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन १७, २०८२
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
बिहीबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेश प्रदेश लगायत बाँकी तराई भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने
मंगलबार, साउन १३, २०८२
लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक/ दुई स्थानमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव, बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षा
सोमबार, साउन १२, २०८२
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने
आइतबार, साउन ११, २०८२
देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने
आइतबार, साउन ११, २०८२
देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
कोशी र तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने
शनिबार, साउन १०, २०८२
देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
साताको लोकप्रिय

