Harsamaya
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमालका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना महाशाखाले जारी गरेको विज्ञप्ती अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा  आंशिक बदली
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा आंशिक बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार तराईमा दिउँसो मध्यान्ह सम्म हुस्सु लाग्ने भएको हो । यस्तै उक्त समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौंको न्यूनतम तापक्रम ३.५ मा झर्‍यो 
काठमाडौंको न्यूनतम तापक्रम ३.५ मा झर्‍यो  मंगलबार (हिजो) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो । 
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो? विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षा
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षा तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आजको मौसम: तराई भू-भागमा हुस्सु र कुहिरो
आजको मौसम: तराई भू-भागमा हुस्सु र कुहिरो दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम? गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Weather Update