नेकपा-जसपा एकता निर्णायक दिशामा
बुधबार, मंसिर ३, २०८२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
जसपा र नवगठित नेकपाबीच एकता हुने
सोमबार, कात्तिक २४, २०८२
जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
आइतबार, असोज २६, २०८२
विराटनगर स्थित मारवाडी सेवा समितिको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यपालिका बनाएको छ ।
जसपा नेपालद्वारा जनकपुरधाममा विरोध प्रदर्शन
बुधबार, भदौ ४, २०८२
जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं मधेश प्रदेश सभा सदस्य राम अशिष यादवले बताए ।
जसपा नेपालद्वारा जनकपुरधाममा प्रदर्शन
सोमबार, भदौ २, २०८२
सर्वोच्च अदालतले आज गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादव माथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्।
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत
शुक्रबार, साउन ३०, २०८२
उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरूलाई अब गम्भीर आत्म समीक्षा गर्न सुझाव दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत
शुक्रबार, साउन ९, २०८२
सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानी बुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकुवा छ ।
मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत
सोमबार, असार ३०, २०८२
सरकारसँग जस्तोसुकै भ्रष्टाचार वा घोटाला प्रकरणमा पनि केही थाहा नपाएजस्तो गरेरै टार्न सक्ने खुबी भएको भन्दै एक दुई दिनमा नयाँ नयाँ प्रकरण/काण्ड आउने र पुराना प्रकरण बिर्सिएर जान्छन् भनेर पनि सरकारले धेरैजसो भ्रष्टाचार वा काण्डका प्रकरणलाई अटेरी गरेर, अस्विकार गरेर, नसुने जस्तो, थाहा नपाएजस्तो गरेर टार्ने गरेको उनको भनाइ छ...
जसपाको आह्वानमा मलंगवा बजार बन्द
शनिबार, असार २८, २०८२
मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।
सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने जसपाको चेतावनी
शुक्रबार, असार २७, २०८२
उनले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयलगायत विभिन्न कार्यालयका कर्मचारीहरूको मनोपोली, लुटतन्त्र, भ्रष्टाचार लगायत जिल्ला प्रहरी कार्यालय समेतले आम जनताहरूलाई झूटा मुद्दामा फसाउने कार्य भइरहेको भनेर पटक पटक जिल्ला प्रहरी प्रमुख एवं सम्बन्धित निकाय समेतलाई जानकारी गराएको जानकारी दिइन ।
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ : पूर्ण बस्नेत
शुक्रबार, असार २०, २०८२
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौँदेखि नेपाली जनताले भोग्दै आएको पीडा जस्ताको तस्तै रहेको उनको भनाइ छ । उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग
बिहीबार, चैत २८, २०८१
कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’
संघीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई जसपा नेपालले गर्यो अनुमोदन
बिहीबार, चैत २१, २०८१
त्यसैगरी जसपा नेपालले स्थानीय तहको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरुका अधिवेशन/महाधिवेशनलाई सम्बन्धित पार्टी समितिलाई आवश्यक सहयोग र समन्वयमा सफल गराउन मातहत समितिलाई निर्देशन दिइएको प्रमुख बस्नेतले बताए ।
साताको लोकप्रिय

