Harsamaya
काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना
काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।
मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
गरुडामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुर बस्ने २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए ।
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । बाप्र ०२-०२-००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु
रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु मोटरसाइकलमा पछाडि बसेका राकेश पासवान घाइते भएका छन् । दुर्घटनापछि स्थानीयले तत्काल दुवैलाई उद्धार गरी बयोधा अस्पताल पुर्‍याएका थिए । घाइते पासवानको भने उपचार जारी छ।
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
Weather Update