पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
शुक्रबार, भदौ १९, २०८३
सडक मर्मतका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै
बुधबार, भदौ १७, २०८३
सडकको अवस्था र मर्मत कार्यका कारण यस खण्डमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक मार्ग तथा सुरुङमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।
पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी
बिहीबार, भदौ ११, २०८३
सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।
पृथ्वी राजमार्गमा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध
आइतबार, भदौ ७, २०८३
शनिबार बेलुका करिब ७ः४५ बजे माथिबाट खसेको पहिरोले राजमार्गको एक लेन अवरुद्ध भएको हो । पहिरोका कारण अर्को लेनबाट पनि सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
सोमबार, भदौ १, २०८३
आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
चितवनको पहिरो पन्छियो, धादिङमा अवरोध कायम
सोमबार, साउन ४, २०८३
इच्छाकामना गाउँपालिका–२ को फिस्लिङस्थित पानीधारा र चुमखोलामा आइतबार बिहान खसेको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि चितवन खण्डको सडक खुलेको हो।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध
सोमबार, असोज २०, २०८२
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
शुक्रबार, जेठ ३०, २०८२
मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मंगलबार, माघ ८, २०८१
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ ।
साताको लोकप्रिय

