मधेशमा लागूऔषधविरुद्ध कडाइ, तीन वर्षमा २,८११ जना पक्राउ
आइतबार, साउन १०, २०८३
बितेको आर्थिक वर्ष २०८२/८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन् भने ६३० वटा मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध ओसारपसार हुने क्रम अझै चुनौतीका रूपमा रहेको छ।
खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले समात्यो
बुधबार, साउन ६, २०८३
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले असार ३१ र ३२ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की
शुक्रबार, असार १२, २०८३
शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद
मंगलबार, असार ९, २०८३
ट्रकको खानतलासी गर्ने क्रममा एक लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो। बरामद गरिएको ट्रामाडोल नेपालमा चिकित्सकीय प्रयोगबाहेक बिक्री–वितरण र ओसारपसारमा कडाइ गरिएको औषधि हो।
कोशीमा २२ लागूऔषध कारोबारी समातिए
मंगलबार, असार २, २०८३
पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
सोमबार, जेठ ४, २०८३
सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र लुकाई छिपाई कार्टुन र प्लास्टिकको पोकामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषधहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
गौर भन्सारबाट ठूलो परिमाणमा लागुऔषधसहित अटो चालक पक्राउ
शुक्रबार, वैशाख ११, २०८३
रौतहटको गौर भन्सार क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
बिहीबार, फागुन २८, २०८२
पदमपोखरी प्रहरी चौकीबाट गएको टोलीमाथि सोधपुछको क्रममा प्रहरी सहायक निरीक्षक (असइ) दिल बहादुर तामाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार भएपछि आत्मरक्षाको लागि पेस्तोल चलाउनु परेको हो ।
रौतहटमा ब्राउन सुगरसहित चार जना पक्राउ
सोमबार, फागुन ४, २०८२
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।
लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन पक्राउ
मंगलबार, पुस १, २०८२
पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए ।
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ
सोमबार, मंसिर २९, २०८२
लाल बन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुईँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाई छिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जानकारी दियो ।
साताको लोकप्रिय

