चार मोटरसाइकलमा मन्थली आएका ८ जना कुटपिट आरोपमा पक्राउ
आइतबार, भदौ ७, २०८३
कुटपिटबाट बेहोस भएका जीवनलाई तत्काल उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल पठाइएको थियो।
न्वारन पूजामा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
मंगलबार, साउन १९, २०८३
प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते आफ्ना २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए।
बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
बिहीबार, असार १८, २०८३
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ ।
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ
बिहीबार, चैत २६, २०८२
उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ । सोही घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पहिले नै नियन्त्रणमा लिइसकेको छ ।
वृद्धलाई कुटपिट गर्ने पक्राउ
बुधबार, चैत २५, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, एकको मृत्यु
शुक्रबार, माघ २३, २०८२
घटनामा संलग्न आरोपमा ३२ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सोमबार, माघ १२, २०८२
धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।
बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु
बुधबार, कात्तिक १९, २०८२
उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
बिहीबार, कात्तिक १३, २०८२
सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
कुटपिटबाट लहानमा महिलाको मृत्यु
मंगलबार, कात्तिक ११, २०८२
उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरामा कुटपिटबाट एकको मृत्यु
शनिबार, कात्तिक ८, २०८२
मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सोमबार, वैशाख २९, २०८२
ईन्द्रावती गाउँपालिका ७ का सुनिल थापाले आइतबार मादक पदार्थ सेवन गरी वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । कर्मचारीहरूले यस्ता अराजक गतिविधिको घोर भर्त्सना र निन्दा गरेका छन् ।
लेनदेन विवाद नमिल्दा कुटपिट गरी हत्या
आइतबार, माघ २०, २०८१
बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।
साताको लोकप्रिय

