धनगढी उपमहानगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सोमबार, माघ १२, २०८२
धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।
बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु
बुधबार, कात्तिक १९, २०८२
उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
बिहीबार, कात्तिक १३, २०८२
सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
कुटपिटबाट लहानमा महिलाको मृत्यु
मंगलबार, कात्तिक ११, २०८२
उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरामा कुटपिटबाट एकको मृत्यु
शनिबार, कात्तिक ८, २०८२
मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सोमबार, वैशाख २९, २०८२
ईन्द्रावती गाउँपालिका ७ का सुनिल थापाले आइतबार मादक पदार्थ सेवन गरी वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । कर्मचारीहरूले यस्ता अराजक गतिविधिको घोर भर्त्सना र निन्दा गरेका छन् ।
लेनदेन विवाद नमिल्दा कुटपिट गरी हत्या
आइतबार, माघ २०, २०८१
बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।
झापामा कुटपिटबाट एकको मृत्यु
आइतबार, माघ २०, २०८१
यसैगरी, कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
सोमबार, माघ ७, २०८१
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
आइतबार, माघ ६, २०८१
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो।
साताको लोकप्रिय

