Harsamaya
श्रीलंकाका व्यवसायीले भने - नेपालमा लगानी गर्न तयार छौँ
श्रीलंकाका व्यवसायीले भने - नेपालमा लगानी गर्न तयार छौँ  नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौँ रुपैयाँ लगानी आवश्यक भएकोसमेत उनको भनाइ थियो ।
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकताका आधारमा बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि बताइएको छ ।
इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु
इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु श्रीलंकाली नौसेनाले दुर्घटना स्थलबाट ३२ जना घाइते नौ सैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौ सैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । 
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते पछिल्लो समयमा श्रीलंकामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
श्रीलंकामा सांसद हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय
श्रीलंकामा सांसद हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध नले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए । 
साइक्लोन‘डिट्वाह’का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, संकटकाल घोषणा
साइक्लोन‘डिट्वाह’का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, संकटकाल घोषणा हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।
श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार
श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएका छन् । 
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।
श्रीलंकाका राष्ट्रपतिद्वारा मुलुकको ‘भ्रष्ट’ छविको अन्त्य गर्ने प्रतिबद्धता
श्रीलंकाका राष्ट्रपतिद्वारा मुलुकको ‘भ्रष्ट’ छविको अन्त्य गर्ने प्रतिबद्धता श्रीलंकाका वामपन्थी राष्ट्रपतिले मङ्गलबार बेलायतबाट स्वतन्त्रताको वार्षिकोत्सवमा यस गरिब द्वीप राष्ट्रको ‘भ्रष्ट’ देशको छवि परिवर्तन गर्ने प्रतिज्ञा गरेका छन् । 
श्रीलंकामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते
श्रीलंकामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते श्रीलंकाका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।  यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम...
Weather Update