Harsamaya
गाजामा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोज्न विशेषज्ञ टोली परिचालन
गाजामा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोज्न विशेषज्ञ टोली परिचालन बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ र सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि सुरु गरिएको सैन्य अभियान रोकेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।
सात इजरायली बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइयो
सात इजरायली बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइयो रेडक्रसका अधिकारीहरूलाई उत्तरी गाजा पट्टीबाट बन्धकहरूलाई इजरायल ल्याउने जिम्मेवारी दिइएको छ। 
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान 
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान  पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने सबै तयारी पूरा गरिसकेका पनि बताएको छ । 
गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु
गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
आंशिक दृष्टिविहीन भएका बालकको इन्जिनियर बन्ने सपना
आंशिक दृष्टिविहीन भएका बालकको इन्जिनियर बन्ने सपना उक्त विस्फोटका कारण बालकको एउटा आँखाको नानी हटाइएको थियो र अर्को आँखा तत्काल चिकित्सा हेरचाह बिना एट्रोफीको जोखिममा छ । जसको उपचारका लागि तत्काल संभव छैन । 
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’ संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् । 
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ 
युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष नयाँ प्रस्ताव, ६० दिनको युद्धविराम र ९ इजरायली बन्धकको रिहाइ  इजरायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि वार्ता सुरु भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको एक प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
गाजामा इजरायली हमला: पत्रकारसहित नौ जनाको मृत्यु
गाजामा इजरायली हमला: पत्रकारसहित नौ जनाको मृत्यु हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीको इन्डोनेसियाली अस्पतालमा गम्भीर मामिलासहित नौ जना शहीद र धेरै घाइते भएको रिपोर्ट गरेको छ ।
गाजामा मानवीय सहायता रोकेकोप्रति अरब देशले गरे इजरायलको कडा आलोचना
गाजामा मानवीय सहायता रोकेकोप्रति अरब देशले गरे इजरायलको कडा आलोचना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशले यो कदम चालेको बताएका बताउँदै हमासले मानवीय सहायता आपूर्तिबाट सामानहरू चोरिरहेको र आफ्नो आतंकवादी मेसिनरीलाई इन्धन दिन प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध
गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो । तर हमासले अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गरेर अवस्थित सम्झौताको दोस्रो चरण लागू गर्नु भएको अडान लिएपछि इजरायलले यस्तो कदम चालेको हो ।
Weather Update