हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
शनिबार, फागुन १०, २०८१
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।
वेस्ट बैंकमा आक्रमण हुँदा ५० जना प्यालेस्टाइनी लडाकूको मृत्यु
सोमबार, माघ २१, २०८१
‘युद्धमा हामीले गरेका निर्णयहरूले मध्यपूर्वको अनुहार बदलिसकेको छ । म डोनाल्ड ट्रम्पसँग एक धेरै महत्त्वपूर्ण बैठकको लागि वाशिङ्गटन जाँदैछु । राष्ट्रपति ट्रम्पले आफ्नो पदभार ग्रहण गरेपछि कुनै विदेशी नेतासँग यो पहिलो भेट हुनेछ । मलाई लाग्छ कि यो इजरायल–अमेरिकी गठबन्धनको लागि ठूलो क्षण हुनेछ ।’
१८० प्यालेष्टिनी बन्दी रिहा
शनिबार, माघ १९, २०८१
इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो।
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
शनिबार, माघ १९, २०८१
शुक्रबार इजरायल पठाइएका तीन जनाको सूचीमा ५४ वर्षीय इजरायली–फ्रान्सेली नागरिक ओफर काल्डेरोन, ६५ वर्षीय इजरायली–अमेरिकी नागरिक किथ सिगेल र ३५ वर्षीय इजरायली नागरिक यार्डन रहेका छन् ।
गाजाबाट मुक्त चार इजरायली बन्धक इजरायल फर्किए
शनिबार, माघ १२, २०८१
गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए । बन्धक रिहाई हमास र इजरायल बीचको बन्दी–बन्धक आदानप्रदानको दोस्रो चरणको भाग हो, जुन युद्धविराम सम्झौताको प्रारम्भिक सर्तहरू अन्तर्गत लागू गरिएको थियो ।
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने
शनिबार, माघ १२, २०८१
प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्।
गाजामा ३८ अर्ब डलरको क्षति, भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने
शुक्रबार, माघ ११, २०८१
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीनदेखि पाँच बर्ष लाग्नसक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताएका हुन् ।
युद्धविरामपछि पनि इजरायलले गर्यो तीनको हत्या
मंगलबार, माघ ८, २०८१
समाचार एजेन्सी वाफाका अनुसार गाजा शहरको तटमा इजरायली सेनाले चलाएको बन्दुकबाट एक प्यालेस्टाइनी माछा मार्ने घाइते भएका छन्।
हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक
आइतबार, माघ ६, २०८१
‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हमास-इजरायल सम्झौता, आइतबारबाट तीन चरणमा सकिने
शुक्रबार, माघ ४, २०८१
कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ ।
‘हमास-इजरायल युद्धविराम आइतबार देखि लागू हुनेछ’
बिहीबार, माघ ३, २०८१
सो सहमति पछि इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धिवराम हुन लागेको हो ।
साताको लोकप्रिय

