सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका
शुक्रबार, भदौ ५, २०८३
बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको हौं - आशिका तामाङ
बुधबार, भदौ ३, २०८३
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।
सांसद आशिका तामाङको व्यङ्ग्य -मन्त्रालय धाउँदैमा दिन बित्छ, संसदमा संख्या कसरी पुग्छ?
बुधबार, साउन २७, २०८३
निर्वाचित जनप्रतिनिधिसमक्ष सबैभन्दा पहिले जनताका गुनासा र समस्या आउने भन्दै तामाङले ती समस्या सम्बन्धित कार्यालय र मन्त्रालयमा पुर्याउँदा सहज रूपमा काम नहुने गुनासो गरेकी छन्।
‘चेक बाउन्स’ विवादमा आशिका तामाङको स्पष्टीकरण– ‘पीडित म हुँ, पिडक होइन’
सोमबार, साउन ४, २०८३
उनले सम्बन्धित व्यक्तिविरुद्ध बैंकिङ कसुरसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको पनि उल्लेख गरेकी छन्।
आशिका तामाङको गुनासो : पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन ‘मिडिया ट्रायल’को सिकार भएँ
बिहीबार, असार ११, २०८३
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै त्यसलाई लिएर आलोचना गर्नु अनुचित भएको उल्लेख गरेकी हुन्।
‘प्रधानमन्त्री सदनमा नआउँदा देशले मूल्य चुकाइरहेको छ’ - आशिका तामाङ
मंगलबार, जेठ १९, २०८३
सभामुख डोलप्रसाद अर्यालप्रति सहानुभूति व्यक्त गर्दै उनले सदन सञ्चालन गर्ने संवैधानिक जिम्मेवारी पाएका सभामुख स्वयं निरीह बनेको दृश्य देख्नुपरेको बताएकी छन्।
नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको समाचारमा आशिकाको प्रतिक्रिया: निष्पक्ष छानबिन होस्
बुधबार, जेठ ६, २०८३
उनले बाहिर आएका सबै कुरा सत्य नहुन सक्ने उल्लेख गर्दै पनि महिलासँग जोडिएको संवेदनशील विषय भएकाले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने धारणा राखिन्।
नागरिकता नियमावलीप्रति आशिकाको आपत्ति : पिआर लिनु भनेको जीवनलाई सहज बनाउने माध्यम मात्र हो
बुधबार, वैशाख २, २०८३
‘नेपाली राहदानी र नागरिकतालाई छातीमा टाँसेर, प्रवासको कठिन मरुभूमि होस् वा आधुनिक सहर, उहाँहरूले आफ्नो पसिनाले नेपालको अर्थतन्त्रलाई जीवनदान दिइरहनुभएको छ, उनले लेखेकी छन् ।
मलेखु–ताल्ती खण्डमा ढुवानीका सवारीबाट शुल्क नलिन आशिका तामाङको निर्देशन
मंगलबार, चैत ३, २०८२
“ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु पर्ने छैन,” उनले लेखेकी छन्।
आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति
शुक्रबार, माघ ९, २०८२
विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।
जेनजी आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’
बुधबार, असोज १, २०८२
उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् ।
साताको लोकप्रिय

