Harsamaya
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।
सिन्धुलीमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु, एकको अवस्था गम्भीर
सिन्धुलीमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु, एकको अवस्था गम्भीर मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।
दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई जना बेपत्ता
दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई जना बेपत्ता बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित]
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित] दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । 
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। 
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए  मंगलबार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 
बसले साइकलयात्रीलाई ठक्कर दिँदा सोमबहादुरको मृत्यु
बसले साइकलयात्रीलाई ठक्कर दिँदा सोमबहादुरको मृत्यु पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई आज बिहान  ठक्कर दिँदा दुर्घटना भएको हो । 
हेटौंडाको मास्टरचोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर
हेटौंडाको मास्टरचोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर दुर्घटनाका कारण स्कुल बसको अगाडिको भाग र पछाडि दुवै गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । त्यसै गरी, ठोक्किएको निजी सवारी पनि क्षतिग्रस्त भएको देखिन्छ। पेट्रोल ट्याङ्करको अगाडि भागमा पनि क्षति भएको छ ।  
भरतपुरको सिमल तालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको  मिनी ट्रक
भरतपुरको सिमल तालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको  मिनी ट्रक नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए ।
Weather Update