Harsamaya
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।
बैतडीमा जीप दुर्घटना :  एकको मृत्यु, ४ जना घाइते
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ४ जना घाइते गम्भीर घाइते भएका  २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते
भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।  
तिहारको एक सातामा ६९ वटा दुर्घटना
तिहारको एक सातामा ६९ वटा दुर्घटना मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए । 
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु 
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु  दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे  तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कारको ठक्करबाट मुलपानीमा सिन्धुपाल्चोकका मिङ्मारको मृत्यु
कारको ठक्करबाट मुलपानीमा सिन्धुपाल्चोकका मिङ्मारको मृत्यु ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिप र मोटरसाइकल ठोक्किँदा गोरखाका बालकृष्णको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा गोरखाका बालकृष्णको मृत्यु दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु
दसैंमा काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए । 
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update