Harsamaya
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै अन्तिम १६ मा स्थान बनायो तीव्र प्रत्याक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको मोरक्कोले विपक्षीलाई सहज अवसर सिर्जना गर्न नदिँदा नेदरल्यान्ड्स खेलमा फर्किन सकेन।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा अब पाराग्वेले अन्तिम १६ मा अर्को प्रतिद्वन्द्वीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
जापानलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश 
जापानलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश  खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान
विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान तीमध्ये १२ टोली युरोप, ९ अफ्रिका, ५ दक्षिण अमेरिका, ३ उत्तर तथा मध्य अमेरिका, २ एसिया र १ ओसिनियाबाट रहेका छन् ।
क्यानडा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्यानडा विश्वकपको अन्तिम १६ मा प्रवेश दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।
उज्बेकिस्तानविरुद्ध कंगोको शानदार जित, कोलम्बिया र पोर्चुगल बराबरी 
उज्बेकिस्तानविरुद्ध कंगोको शानदार जित, कोलम्बिया र पोर्चुगल बराबरी  यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ ।
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।
फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित
फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।
फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै
फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।
स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश
स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित 
मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित  हाइटीले खेलको १०औं मिनेटमा गोल गरेको थियो । खेलको ३९औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए । 
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि पर्यो । 
Weather Update